यस्तो छ आजको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो

नेपालभ्युज

यस्तो छ आजको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । आज अमेरिकी डलर, युरो र बेलायती पाउण्डको भाउ बढेको छ ।

आज १ अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ रहँदा बिक्रीदर १३४.५८ कामय भएको छ । हिजो बुधबार १ अमेरिकी डलरको खरिद १३३.७८ रुपैयाँमा भएको थियो भने बिक्री १३४.३८ रुपैयाँमा भएको थियो ।

आजको विनिमयदर-

मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो)
अमेरिकी डलर १३३.९८ १३३.७८ १३४.५८ १३४.३८
युरोपियन युरो १४८.९१ १४८.१९ १४९.५८ १४८.८५
बेलायती पाउण्ड स्टर्लिङ १७४.६० १७३.८५ १७५.३८ १७४.६३
स्वीस फ्रान्क १५६.५५ १५५.६० १५७.२५ १५६.३०
अस्ट्रेलियन डलर ९०.२९ ९०.०५ ९०.६९ ९०.४५
क्यानेडियन डलर ९८.५० ९८.२६ ९८.९४ ९८.७०
सिंगापुर डलर १०२.५० १०२.२६ १०२.९६ १०२.७२
जापानी येन १० ९.१७ ९.१३ ९.२१ ९.१७
चिनियाँ युआन १८.७८ १८.७२ १८.८६ १८.८१
साउदी अरेबियन रियाल ३५.७१ ३५.६५ ३५.८७ ३५.८१
कतारी रियाल ३६.७४ ३६.६९ ३६.९१ ३६.८५
थाइ भाट ३.९१ ३.९१ ३.९३ ३.९३
यूएई दिराम ३६.४८ ३६.४२ ३६.६४ ३६.५९
मलेसियन रिंगिट ३०.५९ ३०.५६ ३०.७३ ३०.७०
कोरियन ओन १०० १०.०२ १०.०३ १०.०६ १०.०७
स्वीडिश क्रोनर १३.०७ १३.०२ १३.१३ १३.०८
डेनिश क्रोनर १९.९६ १९.८६ २०.०५ १९.९५
हङकङ डलर १७.१९ १७.१७ १७.२७ १७.२५
कुवेती दिनार ४३८.३२ ४३७.६२ ४४०.२८ ४३९.५८
बहराइन दिनार ३५५.५३ ३५५.०० ३५७.१२ ३५६.५९

स्रोत : नेपाल राष्ट्र बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved