तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved