साफ यू-२० च्याम्पियनसिप : भारतले भुटानलाई हरायो

नेपालभ्युज

साफ यू-२० च्याम्पियनसिप : भारतले भुटानलाई हरायो

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा साविक विजेता भारतले भुटानलाई हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानलाई १-० गोलअन्तरले हराएको हो ।

भारतका लागि मोनिरूल मोल्लले निर्णायक गोल गरे । उनले ३७औं मिनेटमा गोल गरेका थिए ।

उनले कर्नरबाट आएको बललाई हेडरमार्फत् जाली चुमाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved