परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् ।

भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved