रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

नेपालभ्युज

रेकर्ड कायम गरेको सुनको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार तोलाको १ लाख ५२ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी तोलाको १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved