सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामा तीन हजार रुपैयाँले बढ्यो 

नेपालभ्युज

सुनको मूल्यले तोड्यो रेकर्ड, तोलामा तीन हजार रुपैयाँले बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ ।

आज चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved