सुनको मूल्य घट्दा बढ्यो चाँदी

नेपालभ्युज

सुनको मूल्य घट्दा बढ्यो चाँदी

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved