माधव नेपालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

नेपालभ्युज

माधव नेपालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कोटेश्वरस्थित नेपालको नीजि निवासमा भेट भएको हो ।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका थिए । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved