रास्वपाले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

मंगलबार बिहान १०ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved