पेरिस ओलम्पिक : बास्केटबलको उपाधि अमेरिकालाई

नेपालभ्युज

पेरिस ओलम्पिक : बास्केटबलको उपाधि अमेरिकालाई

पेरिस ओलम्पिकको १५ औँ दिनमा बेलायत र उत्तरी आयरल्याण्डले कलात्मक पौडी, एथलेटिक्स, डाइभिङ र तेक्वन्दोमा पदक जित्दा संयुक्त राज्य अमेरिकाले महिला फुटबल र पुरुष बास्केटबलमा स्वर्ण जितेको छ ।

हालसम्म बेलायतले ६३ पदक जित्न सफल भएको छ । हालसम्मको तालिकामा अमेरिकाले १२२ पदक जितेर पहिलो स्थानमा रहेको छ भने चीनले ९० पदक जितेर दोस्रो स्थानमा आएको छ । त्यसैगरी बेलायत ६३ पदकसहित बेलायत तेस्रो स्थानमा रहेको छ । यद्यपी स्वर्ण पदकमा चीन अगाडि देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved