अन्तर्राष्ट्रिय आदिवासी दिवस (तस्वीरहरू)

अन्तर्राष्ट्रिय आदिवासी दिवस (तस्वीरहरू)

काठमाडौं । आज अन्तर्राष्ट्रिय आदिवासी दिवस । प्रत्येक वर्ष अगस्ट ९ मा मनाइने यो दिवस संसारभरका आदिवासीको अधिकार, संस्कृति, र योगदानलाई सम्मान गर्नका लागि मनाइँदै आइरहेको छ । सन् ११९४ म संयुक्त राष्ट्रसंघको महासभाले यो दिवसको औपचारिक घोषणा गरेको थियो।

यस वर्षको अन्तर्राष्ट्रिय आदिवासी दिवस ‘आदिवासी अधिकारका लागि नवप्रवर्तन र सहकार्य’ भन्ने मुल नाराका साथ मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा शुक्रबार भृकुटीमण्डपमा आदिवासी जनजातिहरू आफ्नो परम्परागत पोशाकमा भेला भइ, नाँचगान गरि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा सहभागी भएका छन्।

नेपालमा आदिवासीहरुको जनसंख्या करिब ३७ प्रतिशत रहेको छ। जसले देशको विविध संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved