पाँच जनाको ज्यान गएको हेलिकोप्टर दुर्घटना (तस्वीरहरू)

नेपालभ्युज

पाँच जनाको ज्यान गएको हेलिकोप्टर दुर्घटना (तस्वीरहरू)

काठमाडौं । शिवपुरी डाँडामा पाँच जनाको ज्यान जानेगरी हेलिकोप्टर दुर्घटना भएको छ ।

बुधबार सभा १ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी शिवपुरीमा दुर्घटना भएको हो ।

क्याप्टेन अरुण मल्लले उडाएको हेलिकोप्टरमा चारजना चिनियाँ पर्यटक थिए । उनीहरू क्याप्टेन मल्लासहित चारैजना चिनियाँ पर्यटकको मृत्यु भइसकेको छ ।

तस्वीरहरू नेपाल प्रहरीले लिएको हो ।

तस्वीर स्रोत : नेपाल प्रहरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved