एयर डाइनेस्टीको हेलिकप्टर सम्पर्कविहीन

नेपालभ्युज

एयर डाइनेस्टीको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । एकजना विदेशीसहित तीनजना यात्रु र चालक समेत रहेको एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।

एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

अपडेट :

सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved