स्वयम्भूमा आजदेखि एक महिने मेला सुरू

नेपालभ्युज

स्वयम्भूमा आजदेखि एक महिने मेला सुरू

काठमाडौं । स्वयम्भूमा सोमबार आजदेखि एक महिने मेला लागेको छ ।

प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार यसै वर्ष सम्पन्न गरिएकाले मेलामा उल्लेख्य दर्शनार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

मेलाको अवसर पारेर मन्दिर आसपासमा अस्थायी पसल समेत हटाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved