ओलम्पिक महिला फुटबलको सेमिफाइनल समीकरण पूरा, पदक तालिकामा चीनको अग्रता कायमै

नेपालभ्युज

ओलम्पिक महिला फुटबलको सेमिफाइनल समीकरण पूरा, पदक तालिकामा चीनको अग्रता कायमै

काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति भएको खेलमा ब्राजिललाई हराउँदै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।

ब्राजिलले फ्रान्सलाई १–० ले हरायो

यस्तै अमेरिकासँग जापान पराजित भएको छ । जर्मनीसँग क्यानडा पराजित हुँदा स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेर सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलको पहिलो खेल मंगलबार अमेरिकाले जर्मनीसँग खेल्नेछ भने स्पेनले ब्राजिलको सामना गर्नेछ ।
पेरिस ओलम्पिकको आठौं दिन सकिँदा चीन १६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ ।

चीनले अहिलेसम्म १६ स्वर्ण १२ रजत र ९ कांस्यसहित कुल ३७ पदक जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved