सुनको मूल्य तोलाकै डेढ लाख नजिक

नेपालभ्युज

सुनको मूल्य तोलाकै डेढ लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको डेढ लाख नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको छ । आज चाँदी प्रतिको १८ सय रूपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved