माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तेस्रो दिनको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ । पछिल्लो समय माओवादी केन्द्रले आन्तरिक छलफललाई तीव्रता दिदैँ आएको छ ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीले भदौंमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved