कीर्तिपुरका मेयरको निधनप्रति काठमाडौं उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

नेपालभ्युज

कीर्तिपुरका मेयरको निधनप्रति काठमाडौं उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ ।

फोरमले उपत्यकाभरका पालिकाहरूमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको हो ।

विज्ञप्तिमार्फत जानकारी गराउँदै आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरू बन्द रहने ब्यहोरा जानकारी गराएका छन् ।

नकर्मीको बिहीबार निधन भएको थियो । कीर्तीपुरमा भने शुक्रबार बिदा दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved