मौद्रिक नीति सार्वजनिक : प्राथमिकतामा कुन-कुन क्षेत्र ? (पूर्णपाठ)

नेपालभ्युज

मौद्रिक नीति सार्वजनिक : प्राथमिकतामा कुन-कुन क्षेत्र ? (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को वार्षिक मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने बताएका छन् । यो वर्षको मौद्रिक नीति विगतको भन्दा केही लचिलो रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved