घट्यो सुनचाँदीको भाउ

नेपालभ्युज

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved