मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

नेपालभ्युज

मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक डाकेका हुन् ।

बैठकले दुर्घटना र छानबिनबारे निर्णय गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved