प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगायतका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठक साँझ ५ बजे बस्नेछ ।

सौर्य एयरको जहाज मर्मतका लागि पोखरा जाने क्रममा बुधवार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved