सौर्य जहाज दुर्घटना: यी हुन् विमानमा सवार इन्जिनियर तथा प्राविधिकहरू

नेपालभ्युज

सौर्य जहाज दुर्घटना: यी हुन् विमानमा सवार इन्जिनियर तथा प्राविधिकहरू

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

उनीहरू सौर्यका इन्जिनियर तथा प्राविधिकहरू रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

घटनामा १५ जनाको ज्यान गएको छ भने, ४ जनाको जीवितै उद्धार गरिएको छ । ३ जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । एक जनाको १ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । शवहरू शिक्षण अस्पताल महाराजगन्ज लगिँदै  छ ।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved