परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

नेपालभ्युज

परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली मोन्टेलेओनले शिष्टाचार भेट गरेकी छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भेट भएको हो ।

सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved