माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

नेपालभ्युज

माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

साथै, बैठकले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved