रास्वपाको संसदीय दलको बैठक जारी

नेपालभ्युज

रास्वपाको संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बसिरहेको छ ।

अहिले सिंहदरबारमा बैठक जारी छ ।

सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिने निर्णय गर्नेछ ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved