देउवाले बोलाए संसदीय दलको बैठक

नेपालभ्युज

देउवाले बोलाए संसदीय दलको बैठक
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।

आइतबार मध्याह्न १२ बजेका लागि देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved