पाँच वर्षका लागि एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड भित्रिए, पारिश्रमिक यस्तो छ

नेपालभ्युज

पाँच वर्षका लागि एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड भित्रिए, पारिश्रमिक यस्तो छ

काठमाडौं । फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई स्पेनिस क्लब रियाल मड्रिडले ५ वर्षका लागि अनुबन्ध गरेको छ ।

रियालले एमबाप्पेलाई प्रति सिजन १ करोड ५० युरो दिने गरि क्लबमा भित्र्याएको हो ।

रियालमा एमबाप्पेले ९ नम्बरको जर्सी लगाउने छन् । यसअघि उनी पेरिस सेन्ट जर्मन (पिएसजी) मा थिए ।

अनुबन्धपछि एमबाप्पेले रियालबाट खेल्ने आफ्नो सानैदेखिको सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved