मुगुमा आज बिहानै भूकम्पको धक्का महशुस

नेपालभ्युज

मुगुमा आज बिहानै भूकम्पको धक्का महशुस

काठमाडौं । मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।

वर्षाका बेला गएको भूकम्पका कारण सर्वसाधारण त्रसित भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved