प्रधानमन्त्री ओलीलाई भेटेर चिनियाँ राजदूत सोङले भने – सम्बन्धलाई प्रगाढ बनाउन साथमा छौँ

नेपालभ्युज

प्रधानमन्त्री ओलीलाई भेटेर चिनियाँ राजदूत सोङले भने – सम्बन्धलाई प्रगाढ बनाउन साथमा छौँ
फाइल तस्वीर

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नवनियुक्त प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई भेटेर बधाई ज्ञापन गरेका छन् ।

पद तथा गोपनियताको शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै राजदूत  सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन् ।

भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सोङले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

सोङले लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved