थाइराइड बढाउन सक्ने पाँच तरकारी

नेपालभ्युज

थाइराइड बढाउन सक्ने पाँच तरकारी

एजेन्सी । तौल बढ्दा तथा हर्मोनमा गडबडी हुँदा थाइराइडको समस्या बढ्न थाल्छ । प्रायः उमेरसँगै महिलामा थाइराइड बढ्ने वा कम हुने समस्या धेरै देखिन्छ ।

यो सन्तुलित बनाइराख्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । केही तरकारीको सेवनले थाइराइडको समस्या अझै बढ्न सक्छ ।

फूलगोभी

थाइराइडको समस्या भएकाले फूलगोभी खानबाट बच्नुपर्छ । यसले समस्या बढ्न सक्छ ।

ब्रोकाउली

ब्रोकाउली त्यसो त स्वास्थ्यका लागि निकै राम्रो हो । तर, थाइराइडको समस्या भएकाले यसको सेवन गर्नु हुँदैन ।

बन्दागोभी

थाइराइडका बिरामीले बन्दागोभीको सेवन पनि गर्नु हुँदैन । यसले तपाईंको समस्या अझै बढ्न सक्छ ।

क्वाँटी

स्वस्थ रहनका लागि क्वाँटी खानुहुन्छ तर, यदि तपाईं थाइराइडको बिरामी हुनुहुन्छ भने क्वाँटी पनि खानु हुँदैन ।

मूला

थाइराइडको समस्या भएकाहरुले मुलाको सेवन गर्नु हुँदैन । यो खाँदा थाइराइड हर्मोन असन्तुलित हुन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved