ओलीले पहिलो दिनमै बनाए २२ सदस्यीय मन्त्रिपरिषद्, हेरौँ शपथका तस्वीर

नेपालभ्युज

ओलीले पहिलो दिनमै बनाए २२ सदस्यीय मन्त्रिपरिषद्, हेरौँ शपथका तस्वीर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

नवनियुक्त ओलीसँगै कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् । हेरौँ शपथ लिँदाका केही तस्बिरहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved