स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

नेपालभ्युज

स्वर्णिम वाग्लेले आफूलाई कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेर फोनमा भनेको भन्दै उनले फेसबुकमा लेखेका हुन् ।

ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरि महामन्त्रीबाट निस्कासन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved