राष्ट्रपतिलाई भेटेर खुमलटार लागे प्रचण्ड

नेपालभ्युज

राष्ट्रपतिलाई भेटेर खुमलटार लागे प्रचण्ड
फाइल फोटो

काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार लागेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि उनी बालुवाटार नगई खुमलटारतर्फ लागेका हुन् ।

केही दिन अगाडिबाटै प्रचण्डले बालुवाटारबाट खुमलटारमा सामान सार्न थालिसकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved