पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै

नेपालभ्युज

पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालय पेरिडाँडाबाट विशेष सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved