चट्याङ लागेर धान रोपिरहेका दुई महिलाको मृत्यु, अर्की महिला गम्भीर

नेपालभ्युज

चट्याङ लागेर धान रोपिरहेका दुई महिलाको मृत्यु, अर्की महिला गम्भीर

काठमाडौं । बाँकेमा चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ । अर्का एक महिला गम्भीर घाइते भएकी छन् ।

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोपिरहेका बेला मङ्गलवार बेलुका साढे ६ बजे चट्याङ परेको थियो ।

चट्याङ लागेर ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको हो ३० वर्षीया सलिना विकको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved