एमाले सचिवालय बैठक स्थगित

नेपालभ्युज

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक स्थगित भएको हो । अर्को बैठक भोली बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको छिनोफानो, पछिल्लो राजनीतिक घटनामा पार्टीको भूमिका र सरकार लगायतका विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved