ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

नेपालभ्युज

ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको छानबिन प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको बैठकमा सहभागी एक नेताले बताए ।

आयोगको प्रतिवेदनलाई केन्द्रीय समितिले अनुमोदन गर्ने तयारी छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved