सुनको मूल्य घट्दा चाँदी स्थिर

नेपालभ्युज

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved