पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध

नेपालभ्युज

पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ ।

सोमबार बिहान पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले यातायात सञ्चालनका लागि पहिरो पन्छाउन डोजर पठाइएको जानकारी दियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved