संसद् : प्रतिपक्षी बेञ्चमा एमाले, सत्तापक्षभन्दा प्रतिपक्ष बढी (तस्वीरहरू)

संसद् : प्रतिपक्षी बेञ्चमा एमाले, सत्तापक्षभन्दा प्रतिपक्ष बढी (तस्वीरहरू)

काठमाडौं । संसद्‌मा नेकपा (एमाले) प्रतिपक्षी बेञ्चमा बसेको छ ।

असार १७ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेपछि आइतबार बसेको पहिलो संसद् बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो ।

एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ ।

यससँगै ऊ संसद्‌को प्रतिपक्षी बेञ्चमा बसेको हो । यससँगै संसद्‌मा सत्तापक्षभन्दा बढी प्रतिपक्षीय सांसद देखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved