म्याड फेस्ट २०२४ : दोस्रो दिन नाटक ‘नुग्द्य’को मञ्चन (तस्वीरहरू)

म्याड फेस्ट २०२४ : दोस्रो दिन नाटक ‘नुग्द्य’को मञ्चन (तस्वीरहरू)

काठमाडौं । नाट्य महोत्सव ‘म्याड फेस्ट-२०२४’ को दोस्रो दिनको पहिलो शोमा नाटक ‘नुग्द्य’को मञ्चन गरिएको छ।

विश्व नृत्य च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सपना देखेको एक साधारण परिवारमा जन्मेको युवाको कथा बोकेको नाटक ‘नुग्द्य’ प्रविन तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा तयार पारिएको हो ।

नाटकले सपना देख्ने एक युवाको भावनात्मक, मनोवैज्ञानिक यात्रा र आत्म-स्वीकृतिको कथा बोकेको छ।

नाटकमा सपना देख्ने युवाले आफ्नो अवस्था र पारिवारिक परिस्थितिको बावजुद गरिरहेको निरन्तर संघर्ष देखाउन खोजिएको छ।

नाटकमा प्रविन तामाङ, युवाहाङ राई, रञ्जिता लिम्बू, चेन्मी राई, रोहित शाह, स्मृती श्रेष्ठ, श्याम कार्की, विवेक खड्का, उदित थापा, राजीव चौधरी, मनिषराज पाण्डे, अपिल कार्की, सुजना पाण्डे, युन्छो लिम्बू र सुजना पाण्डेको अभिनय छ ।

तस्वीरहरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved