क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

नेपालभ्युज

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने
तस्वीर : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी नोभेम्बर र डिसेम्बरमा लिग आयोजना गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले टीयू क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ ।

र, क्यानले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved