सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

नेपालभ्युज

सन्दीप लामिछानेलाई ग्रेड ‘ए’मा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको बोर्ड बैडकले सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको हो ।

बलात्कारको मुद्दा लागेसँगै सन्दीप विसं २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् । केही समय अगाडि सफाइ पाएपछि क्यानले सेन्ट्रल कन्ट्राक्टमा राखेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved