लोसपाले कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने

नेपालभ्युज

लोसपाले कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

तर, बैठकले नयाँ बन्ने सरकारमा जाने नजाने भन्नेबारे अहिले निर्णय नगरेको सहभागी एक नेताले जानकारी दिए ।

एमालेले कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरिसकेको छ । उक्त निर्णय कांग्रेसले अनुमोदन गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved