झलनाथ भन्छन्- अध्यक्षमा मेरो दाबी जारी छ, घनश्यामलाई समर्थन गरेको छैन

नेपालभ्युज

झलनाथ भन्छन्- अध्यक्षमा मेरो दाबी जारी छ, घनश्यामलाई समर्थन गरेको छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा आफ्नो दाबी जारी रहेको बताएका छन् ।

बिहीबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले अध्यक्ष पदको दाबेदारीबाट ब्याक नभएको पनि बताए । साथै, अध्यक्षमा घनश्याम भुसाललाई समर्थन नगरेको बताए ।

अध्यक्षबारे पार्टीमा छलफल भइरहेको र सहमति हुन बाँकी रहेको खनालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved