कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे पराजित

नेपालभ्युज

कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे पराजित

काठमाडौं । कोपा अमेरिकामा फुटबलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराएको हो । खेलको ३२औँ मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि कोलम्बियाका जेफर्सन लिर्माले अग्रतालाई दोब्बर बनाएका थिए ।

६९औँ मिनेटमा पाराग्वेका जुलियो इन्सियोले एक गोल फर्काए । जितपछि समूह डी मा रहेको कोलम्बियाको ३ अंक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved