राप्रपा नेपालको उपाध्यक्षमा भास्कर भद्रा

नेपालभ्युज

राप्रपा नेपालको उपाध्यक्षमा भास्कर भद्रा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भास्कर भद्रालाई केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् ।

थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पुष्पा खरेल भट्ट (काठमाडौँ) लाई महिला, जनसङ्ख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मा (काठमाडौँ) लाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved