नेपाल टेलिकमको सेवामा समस्या

नेपालभ्युज

नेपाल टेलिकमको सेवामा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा र ल्यान्डलाइनलगायतका सेवामा केहीबेर समस्या देखिएको छ ।

सोमबार अपराह्न साढे ४ बजेपछि मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजानेलगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको थियो । अहिले कतिपय ठाउँमा सेवा चलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved