ठगी आरोपमा पक्राउ परेका पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेश

नेपालभ्युज

ठगी आरोपमा पक्राउ परेका पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेश
सांकेतिक तस्वीर

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका  पूर्वडीएसपी कृष्णप्रसाद शर्मालाई ३ दिन थुनामा राख्न अदालते आदेश दिएको छ  ।

पूर्वडीएसपी  केपी शर्मा ( कृष्णप्रसाद शर्मा) सहित  रुपन्देही  तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो ।

उनी माथी ६० किलो सुन तस्करीको अवैध भुक्तानी आरोपमा पक्राउ परेका मोबाइल वालेटका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख ठगी गरेको आरोप छ ।

सोही आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved